०२ साउन २०८३, शनिबार

ज्योति लाईफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा र्निवाचित

ज्योति लाईफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा र्निवाचित

ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडका संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित  भएका छन् ।

उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।

अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् । 

राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । 

यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्