०९ साउन २०८३, शनिबार

मुख्यमन्त्री केसीले विस्तार गरे लुम्बिनीको मन्त्रिपरिषद्, को-को बने मन्त्री ? [सूचीसहित]

असोज २४, २०७८
मुख्यमन्त्री केसीले विस्तार गरे लुम्बिनीको मन्त्रिपरिषद्, को-को बने मन्त्री ? [सूचीसहित]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

कांग्रेस, माओवादी केन्द्र, जसपालाई सहभागी गराएर मुख्यमन्त्री केसीले १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् 

मन्त्रिपरिषदमा १३ मन्त्री र ४ राज्यमन्त्री छन् ।

नेकपाबाट निर्वाचित भएर पछि माओवादी केन्द्र रोजेकी विमलाकुमारी खत्री स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।

उनले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई अपहरण गरेर निवासमा बन्दी बनाएको आरोप समेत लगाएकी थिइन् ।

हेर्नुहोस्, मन्त्रिपरिषद् :

salt training

कमेन्ट गर्नुहोस्