०१ असार २०८३, सोमबार

हत्या आरोपमा एक जना पक्राउ

हत्या आरोपमा एक जना पक्राउ

गुल्मी रेसुङ्गा नगरपालिका-१३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती विकको हत्या गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश विकलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो । 

सामान्य विवादका कारण प्रकाशले जेठी आमा नाता पर्ने पार्वतीलाई लाठी प्रहार गर्दा घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्