×
Bajaj Top
Khukuri
FONEPAY

प्रधानमन्त्री देउवाबाट मन्त्री र उच्च सरकारी अधिकारीले थापे दशैंको टीका

काठमाडाैं | असोज २९, २०७८

NTC
TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा शुक्रवार टीका ग्रहण गरेका छन् ।

Sanima Bank
morang Auto yamaha

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विजयादशमीको टीका लगाएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

मुमाको हातबाट शुभसाइतको टीका लगाएपछि प्रधानमन्त्रीबाट टीका ग्रहण गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

प्रधानसेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल सरकारका ३ वटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित संख्याको उपस्थितिमा टीका लगाइएको छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ११, २०७८

दाङको घोराहीस्थित कारागारबाट भागेका कैदी बन्दी यमराज परियार पक्राउ परेका छन । उनलाई भारतको पञ्जाबबाट पक्राउ दाङ ल्याइपुर्‍याएको छ । गएको महिना कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेर भारत...

माघ १०, २०७८

इलामको माई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परी झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय अनुप श्रेष्ठको मृत्यु भएको हो । आज अपराह्न साढे २ बजे झापाबाट इलाम म...

माघ ११, २०७८

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण मंगलबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सा...

माघ ११, २०७८

समाजवादी प्रेस संगठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो । आगामी फागुन ७ गते काठमाडौंमा सम्मेलनको तयारी गरेकामा मा...

माघ ११, २०७८

  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट फेरि खोप अभियान सञ्चालनमा  आएको छ । सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइट...

माघ ११, २०७८

कटहरी गाउँपालिका ३ का २८ वर्षीय झप्पु भन्ने अशोक ऋषिदेवको हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोही स्थानका ३८ वर्षीय शेखर राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  झप्पु र ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...