×
Bajaj Top
Khukuri
FONEPAY

दुर्घटनामा २ जनाको मृत्यु

मकवानपुर | असोज ३०, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

हेटौंडा कुलेखानी काठमाडौं सडकखण्ड अन्तर्गत इन्द्रसरोबर गाउँपालिका–२ लामिबगरमा शनिवार दिउँसो करीब ३ः३० बजे काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना१ज ४५११ नम्बरको सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

Sanima Bank
morang Auto yamaha

दुर्घटनामा चालकसहित १० जना घाइतेलाई प्रहरीले उद्धार गरी ४ जनालाई हेटौंडा अस्पताल, ४ जनालाई काठमाडौं सानेपाको स्टार हस्पिटल र २ जनालाई पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतकहरूको हालेसम्म सनाखत भइसकेको छैन ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

कोरोना भाइरस संक्रमणको कहरका कारण मोरङका सरकारी कार्यालयहरू बन्द हुन थालेका छन् । मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको छ । सोमवार ६ जना र मंगलवार थप २ ...

माघ ५, २०७८

झापाको अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरको ठक्करबाट बुधवार १ किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४ वर्षीय पुनित दास रहेका प्रहरीले जनाएको छ...

माघ ५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पीसीआर परिक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क ...

माघ ५, २०७८

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि आजदेखि उक्त नियम लागू गरिए...

माघ ५, २०७८

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको महामारीका समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेर परीक्षा सञ्चालनमा गर्न आग्रह गरेको छ ।  आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधवार जारी गरेको प्रेस...

माघ ५, २०७८

प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा सङ्क्रमण पु...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...