२१ जेठ २०८३, बिहीबार

बङ्लादेशलाई चीनले फेरि दियो खोप

कात्तिक ३, २०७८
बङ्लादेशलाई चीनले फेरि दियो खोप

चीनले छिमेकी राष्ट्र बङ्लादेशलाई कोरोनाभाइरस विरुद्धको खोप फेरि उपलब्ध गराएको छ । चीनमा बनाइएको सिनोभ्याक खोप चीनले उपलब्ध गराएको बङ्लादेशका उच्च अधिकारीहरूले जानकारी गराएका हुन् ।   बङ्लादेशस्थीति चिनियाँ दूतावासले पनि आफ्नो देशबाट बङ्लादेशका लागि पाँचौ चरणको खोप आएको पुष्टि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्