२१ जेठ २०८३, बिहीबार

दिपायल पुगे देउवा

कात्तिक ४, २०७८
दिपायल पुगे देउवा

बाढी, पहिरो तथा डुबानले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्न सुदूरपश्चिम यात्रामा रहेका देउवा दिपायल पुगेका छन् ।

दिपायलमा देउवाले बाढी, पहिरोले पुर्‍याएको क्षतिका बारेमा जानकारी लिएका छन् ।

'सुदूरपश्चिममा बाढी, पहिरो र डुबानको अवस्थाको स्थलगत अवलोकन गर्ने क्रममा दिपायलमा बाढी र पहिरोले गरेको क्षतिका बारेमा जानकारी लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा,' प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर ह्याण्डलमा तस्वीरसहित राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्