३० असार २०८३, मंगलबार

यी हुन् एमाले बूढानीलकण्ठ नगरपालिकाका वडा कमिटीका अध्यक्षहरू

कात्तिक ६, २०७८
यी हुन् एमाले बूढानीलकण्ठ नगरपालिकाका वडा कमिटीका अध्यक्षहरू

नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाण्डौ जिल्लाका वडामा सर्वसम्मत  नेतृत्व चयन गरिएको छ । काठमाण्डौ जिल्लाका १० संघीय निर्वाचन,२० प्रदेश निर्वाचन क्षेत्र ,एक महानगरपालिका र १० नगरपालिकाका वडाहरुमा वडा कमिटी गठन गरिएको छ ।

जसअनुसार बुढानिलकण्ठ नगरपालिकाका वडाध्यक्षसहितका पदाधिकारीको विवरण यहाँ प्रस्तुत गरिएको छ-

वडा नं १ :

अध्यक्ष : हरी भारती

उपाध्यक्ष :अर्जुन लामा

सचिव :नबिन श्रेष्ठ

उप सचिव :बुद्दिमान लामा

उपसचिव : सुशिला कठायत    

वडा नं २  :

अध्यक्ष : राजेन्द्र श्रेष्ठ

उपाध्यक्ष :शुशील लामिछाने

सचिव :निशा बराल

उप सचिव :दिपेन्द्र खरेल

उपसचिव :  सन्तोष भण्डारी ( राजकुमार )

वडा नं ३ : 

अध्यक्ष : गणेश कुँवर

उपाध्यक्ष : बसन्त भण्डारी

सचिव : राज कुमार महर्जन

उप सचिव : दिपक रम्तेल

उपसचिव : समला श्रेष्ठ  

वडा नं ४

अध्यक्ष : कमला पन्त

उपाध्यक्ष :राम बहादुर भण्डारी

सचिव :राजेन्द्र खड्का

उप सचिव :लक्ष्मी गौतम

उपसचिव : पर्शुराम शर्मा

वडा नं ५

अध्यक्ष : नारायण दुलाल

उपाध्यक्ष : राम लामा तामाङ्ग

सचिव : चन्द्रमान रोक्का

उप सचिव :कल्पना ठकुरी

उपसचिव : नारायण तामाङ    

वडा नं ६

अध्यक्ष : रबि खड्का

उपाध्यक्ष : नारायण खत्री

सचिव :मुना महर्जन

उप सचिव : मिना ढकाल

उपसचिव : राममाया खत्री बिस्ट  

वडा नं ७ 

अध्यक्ष : मंगल दास महर्जन

उपाध्यक्ष :झपट बहादुर कार्की

सचिव :विश्व निरौला

उप सचिव :क्यामुना मिझार

उपसचिव :मान बहादुर गिरी   

वडा नं ८   

अध्यक्ष : बिनोद थापा

उपाध्यक्ष : निश्चल अधिकारी

सचिव : सबिन अधिकारी

उप सचिव :गोमा मग्रन्ति

उपसचिव : सबिना पौडेल

वडा नं ९    

अध्यक्ष : दिलिप थिङ्ग

उपाध्यक्ष :कमला ढकाल

सचिव :मिना कार्की बिस्ट

उप सचिव :नेत्र कुइकेल

उपसचिव : गंगा माया नेपाली

वडा नं १० 

अध्यक्ष : जगत प्रसाद निरौला

उपाध्यक्ष : कमला कार्की

सचिव : शम्भु शरण  पौडेल

उप सचिव :अनन्त पौडेल

उपसचिव : नवराज देउजा    

वडा नं ११  

अध्यक्ष : कृष्ण भट्टराई

उपाध्यक्ष :प्रकास कटवाल

सचिव :अंगुर पौडेल

उप सचिव :भोलानाथ दाहाल

उपसचिव :अनिता सापकोटा नेपाल   

वडा नं १२  

अध्यक्ष : शंकर भट्टराई

उपाध्यक्ष : राजु पुडासैनी

सचिव : विष्णु भट्टराई काका

उप सचिव :खडानन्द लुइँटेल

उपसचिव :मीना बयलकोटी 

वडा नं १३  

अध्यक्ष : टिकेस नारायण श्रेष्ठ

उपाध्यक्ष : कृष्ण श्रेष्ठ

सचिव : धर्म श्रेष्ठ

उप सचिव : मंगल नगरकोटी

उपसचिव : धनलाल श्रेष्ठ 

salt training

कमेन्ट गर्नुहोस्