०३ असार २०८३, बुधबार

टपक्कै सयपत्री

कात्तिक १३, २०७८
टपक्कै सयपत्री

तिहारलाई लक्षित गरी वीरेन्द्रनगर–२ हिलेखाली सुर्खेतमा गरिएको सयपत्री खेती । स्थानीय युवा इन्द्रजित सुनारले तीन कठ्ठा जग्गा भाडामा लिएर यसपालिदेखि सयपत्री खेती गरेका हुन् । तस्वीर: प्रकाश अधिकारी, रासस

salt training

कमेन्ट गर्नुहोस्