२९ असार २०८३, सोमबार

दिल्लीका सबै विद्यालयमा पढाइ सुरु

कात्तिक १५, २०७८
दिल्लीका सबै विद्यालयमा पढाइ सुरु


भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ ।

कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो ।

    विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्