३० असार २०८३, मंगलबार

काँग्रेसकी विक निर्विरोध

कात्तिक २०, २०७४
काँग्रेसकी विक निर्विरोध

सोलुखुम्बु, ८ असार - सगरमाथाको फेदी भनेर चिनिने सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ की दलित महिला सदस्यमा नेपाली काँग्रेसकी किरिमाया विक निर्विरोध निर्वाचित भएकी छन् ।

सो पदमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको गाउँपालिका निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्