२२ असार २०८३, सोमबार

इलामबाट २१ जना महाधिवेशन प्रतिनिधि छानिए (नामावली)

कात्तिक २७, २०७८
इलामबाट २१ जना महाधिवेशन प्रतिनिधि छानिए (नामावली)

इलामबाट नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मतिले प्रतिनिधि छानिएका छ।
खुलाबाट ध्रुव श्रेष्ठ, उमेश गुरूङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई चयन भएका छन् । यस्तै महिलाबाट कमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरूङ र सरस्वती राई तथा दलितबाट बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा चयन भएको नेकपा एमालेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्