२५ असार २०८३, बिहीबार

रौतहटमा कार दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

कात्तिक २८, २०७८
रौतहटमा कार दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

रौतहटमा गएराति एक कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गएराति ९ बजेतिर गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतकहरुमा सबै पुरुष भएपनि उनीहरुको शनाखत हुन बाँकी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्