२७ जेठ २०८३, बुधबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

कात्तिक २९, २०७८
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ  ८० पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ४० पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३६ रुपैयाँ ०५ पैसा र बिक्री दर प्रति युरो १ सय ३६ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्