२४ जेठ २०८३, आइतबार

भोलिदेखि चार दिनसम्म स्कूल बन्द

कात्तिक २०, २०७४
भोलिदेखि चार दिनसम्म स्कूल बन्द
काठमाडौं, १० असार– दोस्रो चरणको निर्वाचनको लागि भन्दै भोलिदेखि ३५ जिल्लाका शिक्षण संस्था बन्द हुने भएका छन् ।

मन्त्रिपरिषद्को असार ८ को निर्णय अनुसार दोस्रो चरणमा निर्वाचन हुने ३५ जिल्लाका सवै शिक्षण संस्थाहरु असार ११ गतेदेखि असार १४ गतेसम्म विदा निदे निर्णय गरेको थियो ।

त्यस्तै असार १४ गते बुधबार स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७का सवै सरकारी कार्यालयहरु, अर्धसरकारी कार्यालयहरु र सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्