२७ जेठ २०८३, बुधबार

८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस [नामावलीसहित]

८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस [नामावलीसहित]

नेपाल प्रहरीका ८ डीएसपी एसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बिहीबार बसेको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो।  
प्रहरी प्रधान कार्यालयका अनुसार सिफारिसमा परेका डीएसपीहरुमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्