२२ असार २०८३, सोमबार

तेस्रो बिहेको तयारीमा आमिर खान, कोसँग हुनेछ विवाह ?

मंसिर ७, २०७८
तेस्रो बिहेको तयारीमा आमिर खान, कोसँग हुनेछ विवाह ?

बलिउड सुपरस्टार आमिर खान पछिल्लो दिन तेस्रो विवाहलाई लिएर चर्चामा छन् ।

केही दिन पहिले आएको खबर अनुसार आमिर एक बलिउड अभिनेत्रीसँग तेस्रो विवाह गर्न गइरहेका छन् । 

विवाह चलचित्र लाल सिंह चड्ढा रिलिज भएपछि हुने बताइएको छ । 

आमिरले पहिले रीना दत्तासँग विवाह गरेका थिए भने दोस्रो विवाह किरण रावसँग भएको थियो । गत जुलाईमा किरण र आमिर छुट्टिएका थिए ।

अब आमिरले तेस्रो विवाहको तयारी गरेको बताइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्