![४९ सह–सचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Sanghiya_Mamila_Tatha_Samanya_Prashasan_Mantralaya_j9hUd2b5Qq.jpg)
सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ ।
हेर्नुहोस्, को कहाँ सरुवा ?




