२१ जेठ २०८३, बिहीबार
एमाले महाधिवेशन

महाधिवेशनमा धाँधलीको संकेत देखियो- भीम रावल

मंसिर १२, २०७८
महाधिवेशनमा धाँधलीको संकेत देखियो- भीम रावल

नेकपा एमालेको अध्यक्षमा दाबी गरेका भीम रावलले धाँधलीको संकेत देखिएको बताएका छन् । 

संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोतान्त्रिक कार्य मात्र नभई धाँधलीको संकेत पनि भएको उनले बताएका हुन् । 

‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘यसले जनताको बहुदलीय जनवादअन्तर्गत प्रतिस्पर्धाको  राजनीतिमाथि आघात पुग्छ ।’

बिहान १० बजेदेखि महाधिवेशनको अन्तिम बन्दसत्र शुरू हुने भनिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्