२७ जेठ २०८३, बुधबार

कोरोना संक्रमणकै बेला एमालेको सचिव पदमा भीम आचार्यको उम्मेदवारी दर्ता

कोरोना संक्रमणकै बेला एमालेको सचिव पदमा भीम आचार्यको उम्मेदवारी दर्ता

नेकपा एमालेको सचिव पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

कोरोना भाइरस संक्रमण भएर उपचाररत आचार्यले आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गराएका छन् ।

आचार्य यसअघि पनि सचिव नै थिए । अध्यक्ष ओली ओली शर्माले प्रस्ताव गरेका पदाधिकारीमा आचार्यलाई समेटिएको छैन । आचार्य १ नम्बर प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्