×
Bajaj Top
Khukuri
FONEPAY

भारत : बिहेको पण्डालमा आगो लागे पनि मज्जाले खाएर बस्यो जन्ती (भिडियो)

काठमाडाैं | मंसिर १३, २०७८

NTC
TVS INSIDE

भारतको महाराष्ट्रमा रहेको ठाणेमा एक विवाह समारोह भइरहेको पण्डालमा आगो लागे पनि जन्ती आएका मानिस खाना खाएर बसिरहेको भिडियो सार्वजनिक भएको छ । 

Sanima Bank
morang Auto yamaha

आइतवार राति अन्सारी म्यारिज हलमा भयंकर आगो लागेको थियो । केही समयभित्रै म्यारिज हल आगोले ध्वस्त भयो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

दुलाहा र दुलहीलाई बडो गाह्रो गरी उद्धार गरियो । 

तर त्यस्तो हुँदा पनि जन्तीमा आएका मानिसहरू खाना खाएर बसिरहे । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

पछाडि बेस्सरी आगो लागेको तर मानिसहरू मुस्काउँदै खाना खाइरहेको भिडियो भाइरल बनिरहेको छ । खानाका लोभी मानिसहरूको आलोचना भइरहेको छ । 

ठाणे नगर निगमका अनुसार, फायर ब्रिगेडका ६ वटा दमकलले लगभग तीन घन्टामा आगो निभाएका थिए । दुर्घटनामा कोही पनि घाइते भएन । 

म्यारिज हलमा खाना बनाइरहेको बेलामा आगो लागेको बताइएको छ । आगो बढेर पार्किङसम्म पुगेको थियो । 

आगलागीमा पाँचवटा बाइक र एउटा कार जलेर ध्वस्त भएका छन् । 

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला :

https://dainik-b.in/T3Z0YggIzlb

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

संसारका विभिन्न देशका मानिसहरूले फरक-फरक परम्पराहरू पालना गर्छन् । धेरै देशहरूमा अनौठो परम्पराहरू छन्, जसको बारेमा थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ ।  संसारमा मानिसको अन्तिम संस्कार पनि विभिन्न ...

पुस ३०, २०७८

एक पत्नीले आफ्नो पतिको नराम्रा बानीहरू सामाजिक सञ्जाल फेसबूकमा शेयर गरिन् ।  पत्नीले पतिको कारमा आफूले ‘कन्डोम’ फेला पारेको बताएकी छिन् । उनका पतिले सो कन्डोम अरु कुनै युवतीको साथ प्रय...

पुस २९, २०७८

चीनको च्याङ्सु प्रान्तमा एउटा राँगो रेस्टुराँमा पसेर त्यहाँ उभिएका एक मानिसलाई सिंगले हानेर हावामा उडाएर पछारेको अनौठो भिडियो सार्वजनिक भएको छ ।  गत डिसेम्बर ३१ मा राँगो रेस्टुराँमा पसेको थियो र मान...

पुस ३०, २०७८

सोच्नुहोस् त, एक पटक कुनै काममा असफल भएमा तपाईं के गर्नुहुन्छ ? वा एउटै काममा पटक पटक असफल भएमा तपाईंले के गर्नुहुन्छ ?  हामी सबैको जवाफ हुन्छ : त्यसलाई त्यागिदिने र नयाँ काम गर्ने ।  यहाँ हा...

पुस ३०, २०७८

पछिल्ला दिनहरूमा इन्टरनेटमा एक भिडियो भाइरल भइरहेको छ ।  सामाजिक सञ्जाल टिकटकमा अपलोड भएको सो भिडियोले सबैको ध्यान तानेको हो ।  भिडियोमा प्रेमी–प्रेमीकाबीचको प्रेमबारे बताइएको छ ।&nb...

माघ ३, २०७८

कौस्तव कुमार सिन्हाले भारतको ग्रेटर नोएडास्थित एक रेस्टुरेन्टबाट अनलाइन अर्डर गए ।  नोएडाको ग्रेनो वेस्टस्थित पन्जाबी रसोई रेस्टुरेन्टबाट मगाइएको खाना जब सिन्हाले खान शुरू गरे, उनी छक्कमात्र हैन आक्रोशित सम...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...