×

NMB BANK
NIC ASIA

भारत : बिहेको पण्डालमा आगो लागे पनि मज्जाले खाएर बस्यो जन्ती (भिडियो)

मंसिर १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको महाराष्ट्रमा रहेको ठाणेमा एक विवाह समारोह भइरहेको पण्डालमा आगो लागे पनि जन्ती आएका मानिस खाना खाएर बसिरहेको भिडियो सार्वजनिक भएको छ । 

Muktinath Bank

आइतवार राति अन्सारी म्यारिज हलमा भयंकर आगो लागेको थियो । केही समयभित्रै म्यारिज हल आगोले ध्वस्त भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुलाहा र दुलहीलाई बडो गाह्रो गरी उद्धार गरियो । 


Advertisment
Nabil box
Kumari

तर त्यस्तो हुँदा पनि जन्तीमा आएका मानिसहरू खाना खाएर बसिरहे । 

Vianet communication
Laxmi Bank

पछाडि बेस्सरी आगो लागेको तर मानिसहरू मुस्काउँदै खाना खाइरहेको भिडियो भाइरल बनिरहेको छ । खानाका लोभी मानिसहरूको आलोचना भइरहेको छ । 

ठाणे नगर निगमका अनुसार, फायर ब्रिगेडका ६ वटा दमकलले लगभग तीन घन्टामा आगो निभाएका थिए । दुर्घटनामा कोही पनि घाइते भएन । 

म्यारिज हलमा खाना बनाइरहेको बेलामा आगो लागेको बताइएको छ । आगो बढेर पार्किङसम्म पुगेको थियो । 

आगलागीमा पाँचवटा बाइक र एउटा कार जलेर ध्वस्त भएका छन् । 

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला :

https://dainik-b.in/T3Z0YggIzlb

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x