![मध्यराति एमाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान गर्न प्रतिनिधिहरू कुरेका कुर्यै [सूची]](https://lktcdn2.prixacdn.net/media/PRO_KTM--2430_dntzZiK5Zo.jpg)
चितवनको सौराहमा जारी नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि परेका उम्मेदवारीको अन्तिम नामावली सोमवार मध्यराति प्रकाशन गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार अधिकांश केन्द्रीय सदस्य पदमा निर्विरोध भएको छ ।
निर्विरोध नभएका पदमा निर्वाचन गरिने भएपनि मतदान कार्य मंगलवार बिहानसम्म अनिश्चित छ । राति २ बजेदेखि मतदान हुने भनिएपनि बिहान ४ बजेसम्म पनि मतदान कार्य शुरू हुन सकेको छैन ।
मतदान कार्य राति २ बजेदेखि बिहान ८ बजेसम्म निर्धारण गरिएको छ । मतदान शुरू हुने पर्खाइमा महाधिवेशन प्रतिनिधिहरू रातभर कुरेका कुर्यै भएका छन् ।
यस्तो छ उम्मेदवारको अन्तिम नामावली –





