२५ जेठ २०८३, सोमबार

एमाले चुनावको मतदानस्थलमा सँगसँगै देखिए अध्यक्षका उम्मेदवारद्वय ओली र रावल [फोटोफिचर]

एमाले चुनावको मतदानस्थलमा सँगसँगै देखिए अध्यक्षका उम्मेदवारद्वय ओली र रावल [फोटोफिचर]

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलवार बिहानदेखि शुरू भएको मतदानका लागि मतदानस्थलमा अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र भीमबहादुर रावल सँगसँगै देखिएका छन् ।

दुवै उम्मेदवारले मतदानस्थलमा पुगेर बिहानै मतदान गरिसकेका छन् ।

चितवनको सौराहमा जारी महाधिवेशनमा मंगलवार बिहान ४ बजेपछि मतदान शुरू भएको छ । केन्द्रीय निर्वाचन आयोगले सोमवार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोमा मंगलवार बिहानदेखि मतदान शुरू भएको हो ।

मतदान शुरू भएसँगै एमाले पदाधिकारीका उम्मेदवारहरूले शुरूमा मतदान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली, भीम रावल, विष्णु पौडेल लगायतले मतदान गरेका छन् ।

हेर्नुहोस् फोटोहरू –

salt training

कमेन्ट गर्नुहोस्