२१ जेठ २०८३, बिहीबार

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइयो

मंसिर १४, २०७८
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइयो

नेकपा एमालेको १० औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । बैठक सौराहास्थित होटल सेभेनस्टार बस्न लागेको हो ।  

यसअघि आज सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा केपी ओली विजयी भएका थिए भने केन्द्रीय कमिटीमा ३१० जना निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्