×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

एनसीसी बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Sanima Bank
morang Auto yamaha

मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । ८ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब नाघ्ने छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रस्तावित ८.४२ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

सोमवार शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । यस दिन बजार मापन गर्ने नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ बिन्दुमा रोकिएको छ । मंगलवार २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ...

माघ २, २०७८

अब मलेसियामा रहेका नेपाली नागरिकले वर्ल्ड रेमिटबाट सहजै रेमिटेन्स स्वदेश पठाउन सक्ने भएका छन् । यसका लागि एनआइसी एशिया बैंक र वर्ल्ड रेमिटबीच सहकार्य भएको छ ।  विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपा...

माघ २, २०७८

नेप्से २९ सय अंक नाघेको छ । साताको पहिलो दिन आइतवार ६९ अंकले शेयर बजार बढेर नेप्सेले २९२६.७४ अंकमा पुगेको हो ।  नेप्से बढेसँगै आइतवार ९ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ । बजार बढेका कारण स...

माघ ३, २०७८

सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ ३५ पैसा  र बिक्री दर १ सय १८ रुपैयाँ ९५ पैसा कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही द...

माघ २, २०७८

नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष&...

माघ ६, २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा बढेको...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...