०७ असार २०८३, आइतबार

कांग्रेस अधिवेशन : प्रदेश १ मा गुरूराजकाे सुरूआति अग्रता

मंसिर १९, २०७८
कांग्रेस अधिवेशन :  प्रदेश १ मा गुरूराजकाे सुरूआति अग्रता

प्रदेश–१ को कांग्रेस सभापतिको निर्वाचनको मत गणनामा गुरूराज  घिमिरेले अग्रता कायम गरेका छन । २०० मत गणना हुँदा घिमिरेले १०८ मत पाएका छन भने उनका प्रतिद्वन्द्वी उद्धव थापाले ८३ मत पाएका छन । 

२०० मत गणना हुँदा यस्ताे छ मत परिणाम-

उपसभापति (२ जना)
१) गोविन्द प्रसाद ढुङ्गाना- ८५
२) टंक प्रसाद राई- ९७
३) रमेशजङ्ग रायमाझी- ८७
४) विश्वनाथ रिजाल- ८२ 

महामन्त्री (२ जना)
१) उमेश थापा- ९६
२) दिपन कुमार थापा- ८९
३) पदम सुन्दर पालुङ्वा- ८४
४) भुपेन्द्र राई- ८८ 

सह-महामन्त्री (महिला-१)
१) प्रमिला गच्छदार- ८७
२) सीता कार्की- ९५ 

सह-महामन्त्री (२ जना)
१) खड्ग फागो- ११९
२) रोहित कुमार साह- ७१
३) बिनोद कुमार बस्नेत- ८२
४) वीरगाजी राई-८४
५) शुभषचन्द्र राई- ७

salt training

कमेन्ट गर्नुहोस्