289 shares
नेपाली काँग्रेसको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना लुम्बिनी प्रदेशमा अझै जारी छ । खसेको १६३१ मतमध्ये ६८२ मत गणना हुँदा सभापतिमाअमर सिंह पुन मगरले ४०२ मत र भरत कुमार शाहले ३२४ मत पाएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ७८ रहेको छ ।