३० असार २०८३, मंगलबार

परासीमा मेगा बैंकको नयाँ शाखा

मंसिर २०, २०७८
परासीमा मेगा बैंकको नयाँ शाखा

 मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । 

मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३ औं शाखा हो । 

मेगा बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्