२८ जेठ २०८३, बिहीबार

भृकुटीमण्डपमा लाइनमा बसेर खाना लिँदै देउवा

मंसिर २६, २०७८
भृकुटीमण्डपमा लाइनमा बसेर खाना लिँदै देउवा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर  खाना लिँदै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्