२२ असार २०८३, सोमबार

काँग्रेसमा आज मतदान, शेखर कोइरालाले तयार गरे आफ्नो पूर्ण प्यानल (सूचीसहित)

मंसिर २७, २०७८
काँग्रेसमा आज मतदान, शेखर कोइरालाले तयार गरे आफ्नो पूर्ण प्यानल (सूचीसहित)


नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने निर्वाचनमा सभापतितर्फमात्रै ५ जनाबीच प्रतिस्पपर्धा हुँदैछ ।
जसमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् ।

यसैबीच सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् । उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्