०२ साउन २०८३, शनिबार

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत सई पक्राउ

मंसिर २७, २०७८
केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत सई पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत  प्रहरी नायव निरीक्षक (सई)विष्णु प्रसाद ढुंगाना पक्राउ परेका हुन् । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत हुँ’ भनेर त्यहाँ अनुसन्धान भइरहेको मुद्दा मिलाउन एकजना व्यापारीसँग पैसा लिन गएको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्