०४ असार २०८३, बिहीबार

सभापतिको प्रारम्भिक मतगणनामा देउवा पहिलो र शेखर दोस्रो, ७०० मत गन्दा कसलाई कति ?

मंसिर २८, २०७८
सभापतिको प्रारम्भिक मतगणनामा देउवा पहिलो र शेखर दोस्रो, ७०० मत गन्दा कसलाई कति ?

नेपाली कांग्रेसको सभापति पदको प्रारम्भिक मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् भने डा. शेखर कोइरालाले पछ्याइरहेका छन् ।

सभापति पदका ७०० मतगणना हुँदा देउवाले ३४२, शेखरले २५६ मत पाएका जनाइएको छ ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्