२३ असार २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनः शुरू भयो दोस्रो चरणको मतदान

मंसिर २८, २०७८
कांग्रेस महाधिवेशनः शुरू भयो दोस्रो चरणको मतदान

कांग्रेस महाधिवेशनमा दोस्रो चरणको मतदान शुरू भएको छ । साढे ३ बजेबाट शुरू हुने भनिए पनि केहीबेर ढिला गरी मतदान शुरू भएको हो । 

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो । 

सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । 

मतदानको समय साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्