२७ जेठ २०८३, बुधबार

कांग्रेस महाधिवेशन- सहमहामन्त्रीको मतगणना पनि आजै

कांग्रेस महाधिवेशन- सहमहामन्त्रीको मतगणना पनि आजै

कांग्रेस सहमहामन्त्रीको मतगणना पनि बिहीवार नै हुने भएको छ । निर्वाचन समितिका अनुसार केही समयपछि मतगणना शुरू हुनेछ । 

बिहीवार महिला, दलित र आदिवासी जनजातिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । 

भर्खरै महामन्त्रीको मतगणना सकिएको छ । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्