२१ जेठ २०८३, बिहीबार
कांग्रेस महाधिवेशन

कांग्रेस सहमहामन्त्रीको मतगणना शुरू

कांग्रेस सहमहामन्त्रीको मतगणना शुरू
फाइल तस्वीर।

कांग्रेस सहमहामन्त्रीको मतगणना बिहीवार शुरू भएको छ । निर्वाचन समितिका अनुसार महिला, दलित र आदिवासी जनजातिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । 

यसअघि महामन्त्रीको मतपरिणाम आइसकेको छ । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । 

त्यस्तै सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्