३१ जेठ २०८३, आइतबार
कांग्रेस महाधिवेशन

दलित कोटाको सहमहामन्त्रीमा जीवन परियार विजयी

दलित कोटाको सहमहामन्त्रीमा जीवन परियार विजयी

नेपाली काँग्रेसको दलित कोटातर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनी शेखर कोइराला प्यानलबाट विजयी भएका हुन् । 

चुनावी प्रतिस्पर्धामा शेरबहादुर देउवा प्यानलका मानबहादुर विश्वकर्मा पराजित भए ।  मतगणना पार्टी कार्यालय सानेपामा भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्