२१ असार २०८३, आइतबार

भृकुटीमण्डपमा शुरू भयो डिलर एन्ड डिष्ट्रिब्यूटर एक्स्पो

भृकुटीमण्डपमा शुरू भयो डिलर एन्ड डिष्ट्रिब्यूटर एक्स्पो

कन्फिडेरेसन अफ इन्डिएन इन्डष्ट्रिज (सिआइआई) को आयोजनामा तीन दिने डिलर एन्ड डिष्ट्रिब्यूटर एक्स्पो २०२१ को शुरू भएको छ । 

सोमवारदेखि राजधानीको भृकुटीमण्डपमा शुरू भएको तीन दिने प्रर्दशनी भारतीय उद्योग तथा वाणिज्य मन्त्रालय र नेपालस्थित भारतीय दूतावासंगको सहकार्यमा भएको हो ।
 
भारतीय दूतावासकी उप नियोग प्रमुखले उद्घाटन गर्ने प्रदर्शनीमा झन्डै एक सय भारतीय कम्पनीहरुको सहभागिता रहनेछ ।

प्रदर्शनीबाट न्यून लगानीमा उच्च नाफा लिन नेपाली डिलर, डिष्ट्रिव्यूटर, फ्रेन्चाइज तथा बिजनेस पार्टनरहरुलाई सहयोग पुग्ने विश्वास लिइएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्