०३ असार २०८३, बुधबार

डा. अरुणकुमारलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

डा. अरुणकुमारलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले डा. अरुणकुमार न्यौपानेलाई उपरथीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । 

पुस १ गतेको मन्त्रिपरिषद्को निर्णयले उनलाई उपरथीमा बढुवा गरेको थियो । 

यस्तै मानार्थ उपरथीमा बढुवा भएका सहायकरथी सागरबहादुर केसीलाई पनि प्रधानसेनापति शर्माले दर्ज्यानी चिह्न लगाइदिएको सूचना तथा जनसम्पर्क निर्देशनालय जंगीअड्डाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्