२५ असार २०८३, बिहीबार

वैकल्पिकको खोल ओढेर राजनीति नै फोहोर बनाएको भन्दै रञ्जु दर्शनाले छाडिन् विवेकशील साझा पार्टी

वैकल्पिकको खोल ओढेर राजनीति नै फोहोर बनाएको भन्दै रञ्जु दर्शनाले छाडिन् विवेकशील साझा पार्टी

वैकल्पिक राजनीतिको वकालत गर्दै आएकी युवा नेत्री रञ्जु दर्शनाले विवेकशील साझा पार्टीबाट अलग भएको घोषणा गरेकी छन् ।

विवेकशील साझा वैकल्पिक राजनीतिको खोल ओढेर राजनीतिलाई नै फोहोर बनाउन लागिपरेको भन्दै उनले पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।

'म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ, जुन मैले सफा गर्ने कोशिश पनि गरें, तर पूर्णरूपले सफा गर्न असमर्थ रहें, तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन,' आफ्नो विज्ञप्ति सार्वजनिक गर्दै उनले फेसबूकमा लेखेकी छन् ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्