२४ जेठ २०८३, आइतबार

२४ घण्टामा थपिए २१६ संक्रमित, २ जनाको मृत्यु

२४ घण्टामा थपिए २१६ संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६३१ नमूना परीक्षणमध्ये २१३ पीसीआर र ३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५९६ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २०९ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ । 

हाल मुलुकभर ४ हजार ९७१ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्