२४ असार २०८३, बुधबार
माओवादी महाधिवेशन

माओवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्ने, अध्यक्षसहितका पदाधिकारी चयन गरिने

माओवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्ने, अध्यक्षसहितका पदाधिकारी चयन गरिने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । 

सो बैठकले अध्यक्षसहितको पदाधिकारी चयन गर्नेछ । बैठक ज्येष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा बस्ने छ । 

१२५ जना समानुपातिकतर्फ र खुल्ला १११ जना केन्द्रीय सदस्य गरी २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरिएको छ । समानुपातिकमा २९ र खुल्लातर्फ ३४ जना सदस्य थप्न बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्