०४ साउन २०८३, सोमबार

माओवादीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान

माओवादीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान गरिएको छ । बैठक ललितपुरको हेरिटेज प्लाजामा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
 बैठकमा पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै बैठकले प्रचण्डलाई फेरि अध्यक्ष चुन्ने बताइएको छ ।
आज सम्पन्न बन्दसत्रमा प्रचण्डले २९९ मध्ये २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्