![संघीयताको सबलीकरणका लागि १५ बुँदे निर्देशन दिन राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/rastriya_sabha__10_UoFknvnsM8.jpg)
संघीय शासनप्रणालीको सबलीकरणका लागि सरकार र सरोकारवाला निकायलाई १५ बुँदे निर्देशन दिन राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ ।
सत्तारुढ दलका ४ र स्वतन्त्र सांसद १ गरी ५ सांसदले राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
संकल्प प्रस्तावमा स्थानीय तहका पदाधिकारीको सेवासुविधामा एकरूपता ल्याउन, प्रदेशमा हुने मन्त्रालय र मन्त्रीको संख्यालाई चुस्त बनाउने लगायत बुँदा रहेका छन् ।
यस्तो छ प्रस्ताव –

