०४ असार २०८३, बिहीबार

यस्तो देखियो ‘रोमियो'को टिजरमा प्रेम र द्वन्द्व

कात्तिक २०, २०७४
यस्तो देखियो ‘रोमियो'को टिजरमा प्रेम र द्वन्द्व
काठमाडौं, १७ पुस – प्रेम कथामा आधारित चलचित्र रोमियोको टिजर सार्वजनिक भएको छ ।
हसनराज खान, मेलिना मानन्धर, निशा अधिकारी, भानु प्रताप लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका छन् ।

टिजरमा कोरियोग्राफी र सिनेमाटोग्राफीको संयोजन उत्कृष्ट देखिएको छ । एचआरके प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रलाई किरण माइकल घिमिरेले लेखेका हुन् भने साहिल खानको सम्पादन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्