२२ जेठ २०८३, शुक्रबार

सहायक सीडीओ अब लागूऔषध नियन्त्रण अधिकारी हुने

सहायक सीडीओ अब लागूऔषध नियन्त्रण अधिकारी हुने

अब ७७ जिल्लाका प्रशासन सहायक प्रमुख लागूऔषध नियन्त्रण अधिकारी हुने भएका छन् । 

गृह मन्त्रालयका लागूऔषध नियन्त्रण शाखाका प्रमुखको नेतृत्वमा ७७ जिल्लाका सहायक सीडीओलाई अधिकारी तोकिएको हो । 

पछिल्लो समय लागूऔषध कारोवार र सेवन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्