०९ साउन २०८३, शनिबार

नेपाल लाइफको सिनियर डीसीओ बने पराजुली

नेपाल लाइफको सिनियर डीसीओ बने पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।

आइतवारबाट  पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हालेका हुन् ।

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए।
 

salt training

कमेन्ट गर्नुहोस्