३० असार २०८३, मंगलबार

सार्वजनिक सेवामा अनिवार्य खोप कार्डदेखि विद्यालय बन्दसम्मः यस्ता छन् सीसीएमसीसी बैठकका १३ निर्णय

सार्वजनिक सेवामा अनिवार्य खोप कार्डदेखि विद्यालय बन्दसम्मः यस्ता छन् सीसीएमसीसी बैठकका १३ निर्णय

कोभिड–१९ व्यवस्थापन समिति (सीसीएमसीसी)को आइतबार बसेको बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । बैठकले वार्षिक बिदामा मिलान हुनेगरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ।  यस्तै सार्वजनिक स्थानमा माघ ७ देखि खोप कार्ड अनिवार्य गर्ने, सार्वजनिक सेवा पाउन खोप कार्ड अनिवार्य गर्नेजस्ता निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस पनि बैठकले गरेको छ ।
बैठकका १३ निर्णय यस्ता छन्ः

salt training

कमेन्ट गर्नुहोस्