२४ जेठ २०८३, आइतबार

मिलमा सल बेरिएपछि...

मिलमा सल बेरिएपछि...

मिलमा सल बेरिँदा अछाम चौरपाटी गाउँपालिका–४, पायलकी ५१ वर्षीया सुन्तली बोहराको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिरहेको बेला बुधवार सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उनको मृत्यु भएको श्रीमान् शंकरमानले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्