२२ असार २०८३, सोमबार

बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

झापामा बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले मेचीनगर नगरपालिका-९ दुर्गा टोल बस्ने ४० वर्षीय नरबहादुर कार्कीलाई शुक्रवार बिहान पक्राउ गरेको हो ।

कार्कीमाथि १४ वर्षीया बालिकालाई बिहीवार राति बालयौन दुरुपयोग गरेको आरोप लागेको छ । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्