३१ असार २०८३, बुधबार

शुक्रराज अस्पताल टेकुमा खोप कार्यक्रम स्थगित

शुक्रराज अस्पताल टेकुमा खोप कार्यक्रम स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । 

चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ५० जनाभन्दा बढी संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार माघ १० देखि १६ गतेसम्म ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्